साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खुरापाती तिम्रो सोचाई

Nepal Telecom ad

खुरापाती तिम्रो सोचाई बुज्न नसकिने
दुखाउने कस्तो रोजाई बुज्न नसकिने |

बगलीमा छुरा बोकी मिठो बोलि बोल्दै
पिरतिको ढ्यांग्रो ठोकाई बुज्न नसकिने |

असहाय दुखीलाई चैं देख्न नसक्नेले
मन्दिरमा द्यौता ढोगाई बुज्न नसकिने |

रिस उठ्दा आफ्नो पराई एकै देखाएर
देखाओटी माया पोखाई बुज्न नसकिने |

दु:ख सुख बराबरी भन्ने हरु बाटै
किन भयो खुशी खोसाई बुज्न नसकिने |

झापा बिर्तामोड
हाल-इजराइल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x