साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फेसबुकमा ‘बिजी’ छ भन्दिए

Nepal Telecom ad

आमाले सोध्लिन् नि खै छोरो भन्लिन्,
फेसबुकमा ‘बिजी’ छ भन्दिए

बाबाले सोध्लान् नि खै छोरो भन्लान्,
‘च्याट’ मा ‘बिजी’ छ भन्दिए

प्रियाले सोध्लिन् खोइ प्रिय भन्लिन्,
‘अनलाइन’ मा आइहाल भन्दिए

दाजैले सोध्लान् नि खोई भाइ भन्लान्,
‘साइबर’ मा छ भन्दिए

भाइले सोध्लान् नि खोइ दाजै भन्लान्,
‘डेटिङ’ गाछ भन्दिए

भाउजूले सोध्लिन्न् नि खै देबर भन्लिन्,
तिम्रै बहिनी भेट्न गाछ भन्दिए,

साथीले सोध्लान् नि खै जिग्री भन्लान्,
भट्टी गाछ भन्दिए
हे बरै हे बरै…….. ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
जय कुर्सी देवा !

जय कुर्सी देवा !

नन्दलाल आचार्य
कुर्सी-शरणम् गच्छामि

कुर्सी-शरणम् गच्छामि

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x