साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कति चोर हुन्छन् प्रहरी बन्नु अघि

Nepal Telecom ad

ऊ झन् महामूर्ख थियो कवि बन्नु अघि
जहिलै रोग उब्जन्छ औषधी बन्नु अघि ।

गरीबको छोरो देखेर धनीले यति सोच्नु
झुसिलकिरो हुन्छ त्यो पुतली बन्नु अघि ।

ती नानीहरू सइस थिए लेक बेंशीमा
देशलाई हाँक्न सक्ने सारथी बन्नु अघि ।

यही कारणले दण्डहिनताको अन्त्य हुँदैन
यहाँ कति चोर हुन्छन् प्रहरी बन्नु अघि ।

फेरि पनि देश बेचेकै रहस्य खुल्नेछ
संसद भवनभित्र सहमति बन्नु अघि ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कस्तो डर लाग्दो

कस्तो डर लाग्दो

रहस्य विक्रम चिमरिया
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x