साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आफ्ना–पराइ सबै यहाँ एकै

Nepal Telecom ad

शहरमा मान्छेले मान्छेलाई नै किन्दो रै छ हजुर
साँझ परेपछि एकान्त खोज्दै हिन्दो रै छ हजुर

पैसाले मान्छेलाई कतिसम्म स्वार्थी बनाउँछ कठै !
जन्म दिने बाउ–आमा समेत नचिन्दो रै छ हजुर

मित्रताको अटुट सम्बन्ध छिन्दैन कहिलै म ठान्थेँ
आफू कमजोर हुँदा पलभरमै छिन्दो रै छ हजुर

आफ्ना–पराइ सबै यहाँ एकै समान लाग्छन्
मौकामा आफ्नैले जाँतो बनेर पिन्दो रै छ हजुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x