साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मन्दिर जानेको नियत

Nepal Telecom ad

कोही फूलपाती बोकेर मन्दिरमा पुगेका छन्
खाली पाउ शिर छोपेर, मन्दिरमा पुगेका छन् ।

पेटभरि पाप बोकी धुन होला शायद
पापी यही सम्झेर मन्दिरमा पुगेका छन् ।

यो जमाना देखेर म अचम्मित भएको छु
आफ्नै आत्मालाई ढाँटेर मन्दिरमा पुगेका छन् ।

सेवा नै धर्म हो भन्दै जो कराउँथे उनीहरू नै
भोकालाई भोकै राखेर मन्दिरमा पुगेका छन् ।

अहिंसाका ती पुजारी नै हत्यारा भएदेखि
मुहारमा खुन लिएर मन्दिरमा पुगेका छन् ।
झापा बिर्तामोड
हाल : इजराइल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x