साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पराधीकरण- अपराधीकरण

Nepal Telecom ad

१.
जब बिजुली निदाउँछ, मान्छे उदाउँछ
जब मान्छे निदाउँछ, बिजुली उदाउँछ,
बिजुली आउँदा आउँदै आधाबाटोमा फिर्नुपर्छ
उल्लुले मजा लिन्छ बिजुलीको मान्छेले पैसा तिर्नुपर्छ ।

२.
जलस्रोतको धनी देश
भन्दाभन्दै फुल्यो केस,
अब टिभीलाई मनोरञ्जन साधन हैन
अनुहार हेर्ने ऐना बनाको बेस ।

३.
बिजुली नआए नि हजुर यहाँ
पैसा तिर्नेको जाम लाग्छ,
रिसले नचुडाउँ बिजुली तार
लुगा सुकाउन काम लाग्छ ।

४.
चिमै चिमको बजारमा
अँध्यारोलाई आँखामा बेर्नुपर्छ,
बिहेको साईतको त के कुरा
त्यो भन्दा पैले लोडसेडिङको साईत हेर्नुपर्छ ।

५.
चिम बालेर हैन अब
मैन बाली शहरमा उज्यालो खन्याउनु पर्छ,
जलस्रोतको धनी हैन अब
लोडसेडिङको धनी देश बनाउनु पर्छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x