साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दिउँसै घाँटी सेरिने, बर्बाद उस्तै छ

Nepal Telecom ad

हुरी उस्तै छ आज, त्यो रात उस्तै छ
भोक र बिलासको, वर्षात उस्तै छ ।

नेपाल आमा अझै, रुन्छिन धुरू धुरू
हृदयमा छुरा धस्ने, आघात उस्तै छ ।

डाँको छोडी रुँदै देख्छु, मठ, मन्दिर, स्तुप
जस्ले ल्याएर चडाउने, प्रसाद उस्तै छ ।

जुनै तन्त्र आए पनि, सडकलाई शान्ति छैन
चोटै चोट रक्ताम्यको, हिम पात उस्तै छ ।

सत्तामाथि जो छन्, उही कथा उही व्यथा
दिउँसै घाँटी सेरिने, बर्बाद उस्तै छ ।
शान्तिनगर– १, जुनेलीवस्ती, झापा
हाल : मलेसिया

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x