साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई थप्पड

Nepal Telecom ad

१.कुरा र काम
कोही भित्रभित्रै जल्छन् तर खै ! किन हो मुखले केही भन्दैनन्
सामुन्नेमा साष्टाङ्ग दण्डवत् गर्छन् तर पछाडि मान्छे गन्दैनन्
अचेल मान्छे किन यस्ता भएका अलिकति प्रगति पनि गर्नु हुँदैन
कुरा गर्छन् राजमार्ग बनाउने तर आफू भने एक इन्च खन्दैनन् ।

२.थुतुनो
यहाँ मालपानी बोकेर ठुलाबडाहरूको घरमा बिहान होस् अथवा बेलुकी होस् धाउनु पर्छ
हिजोका राजा महाराजाहरूको भजन गाएको जस्तै आज यिनीहरूको स्तुति गाउनु पर्छ
नत्र बन्नै आँटेको काम पनि सखाप भएर बिग्रिन्छ र तपाईंले दुःख पाउनुहुन्छ हजुर !
‘प्रभु’को यस्तो चाकरी गर्नोस् कि तपाईंको थुतुनो हरदम उहाँको नजरमा छाउनु पर्छ ।
हेटौडा, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x