साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीनवटा तान्का

Nepal Telecom ad

एक

सुस्ता चपायो
जङ्गे पिलरै सा¥यो
धोती हल्लायो
सुस्ता धोती छाड्दैनौँ
खालि सिसी बोक्दैनौ ।

दुई
चारै वर्षमा
छ सय एक गैँडा
निस्के लस्करै
सेता गोठै रित्तिए
गोठाला नि नाङ्गिए ।

तिन
क्या अलपत्र
बाह्र वर्षे लडाइँ
यता न उता
छोडौँ कि डाक्टर चैँ
बोलाउँ कि वैद्य नै ।
धापाखेल, ललितपुर
मो. ९८४९०९८०४२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x