साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के आयो नि पारा ?

Nepal Telecom ad

१. लोकतन्त्र चम्क्यो अरे ! ‘चमक्या हो कि बम्क्या’ !
सामन्तको तन्त्र पनि लुते लुते बम्क्या !

२. जनताको छोरो मरोस् ! के छ चुत्था कुरा !
साँढे मर्दा ऐया ! ऐया !! नेपालकै पारा !

३. बुद्धि पनि बढ्दा बढ्दा त्यसै सुक्दो रे’छ !
सुद्धि पनि लाटिएर सुधो हुँदो रे’छ !

४. उत्तरको कमाउने दरो हुने हावा
हाम्रो साथी दच्छिन हो ! यतै मिठो हावा !

५. नेता अब साधु सन्त ! खेर गए यी त !
दच्छिनमा यस्तै कुरा ! सर्दै छ है पारा !

६. हाम्रा युवा बुढा भए हेर्दा हेर्दै यहीं !
कठैवरा ! हामी बुढा ! के आयो नि पारा ?

७. हेर्दा हेर्दै चेतना र जागृति त भागे !
कहाँ लुके ? अर्कै अर्कै आएको छ पारा !

८. लोकतन्त्र हाँसखेल ! खेलाउने जागे !
आफू आफू जुद्धे ! लाप्पा ! अचम्मकै खेला !

झर्रो नेपाली घर, चन्द्रगढी झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x