साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तल खस्छौ अनि दङ्ग पर्छौ

Nepal Telecom ad

मुलायम कुर्ची माथि बस्छौ अनि दङ्ग पर्छौ
आशावादी जनतालाई डस्छौ अनि दङ्ग पर्छौ

काम अनि कर्तव्यलाई चकनाचुर बनाएर
घुसखोरीका बिटाहरू कस्छौ अनि दङ्ग पर्छौ

दोहोरी र मसाजकेन्द्र बैठक बस्ने थलो तिम्रो
वासनासँगै वास्नादार घस्छौ अनि दङ्ग पर्छौ

जनता अब लाटा छैनन् चुनौती छ तिमीलाई
कुनै दिन निकै तल खस्छौ अनि दङ्ग पर्छौ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेताल छ

बेताल छ

प्रकाश अर्याल
धनको मात र मान्छे

धनको मात र मान्छे

प्रकाश अर्याल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x