साइबर अपराध सम्बन्धी सचेतना सामग्री

थुक्दैमा के हुन्छ

Nepal Telecom ad

नटोक्ने कुकुर भुक्दैमा के हुन्छ ?
गनाएका नेतालाई थुक्दैमा के हुन्छ ?

जलस्रोतको धनी देश अँध्यारोमा सँधै
बिदेशीको डलर ढुक्दैमा के हुन्छ ?

धेरै राजा मुलुकमा ढुकुटी बण्डा छ
जनताको जिन्दगानी सुक्दैमा के हुन्छ ?

सधैँभरि परायाको जूठो खानेलाई
मुलुकको सगरमाथा झुक्दैमा के हुन्छ ?

धादिङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x