साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पिण्ड स्थाने पिण्डम् !

Nepal Telecom ad

पुरानै थोत्रा वा डनपति— कुबेरै परिजन
नयाँ चैते थप्दै बदलिन गयो सङ्घ गठन ।
विचारै सिध्याई, फगत धनकै धाक छ ठुलो
कयौ योद्धा गुल्टे, सब दल भए औधि लुतुरो ।।

मरे निष्ठा आस्था जन हक हितैका सब कुरा
भए पार्टी रद्दी, दिनदिन बने वामन— लुला ।
कठै ! खोक्रा नारा घरघर रुखो कर्ण कटु भो
उनै सामन्तीका दल बल सधैं अग्लिन गयो ।।

तिनै पापी रापी, उडुस उपियाकै जय भयो
जुगा लाम्खुट्टेकै, दल बल बपौती किन भयो ?
चुनाबी यो खेला, रसमय कतै देख्दिन म ता ।
उनै सामन्तीका रगतहरूले, गर्दछ मजा ।।

धादिङबेँसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x