साइबर अपराध सम्बन्धी सचेतना सामग्री

औकात नबिर्स !

Nepal Telecom ad

कोमल मन र सिपालु हातले
आफूलाई जन्माएको बिर्सेर
सर्जकलाई नै श्राप दिन्छु
कसरी भन्न सकेका हौ ?

मान्छेका फूल अक्षेता थापेर
अहिले देउता बनेका छौ,
औकात नबिर्स आफ्नो
खोल्साको फोहोरमा तिमी
निरीह र अपहेलित ढुङ्गा मात्र थियौ ?

बुटवल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म हुँ बाँदर

म हुँ बाँदर

युगल बसेल
कोशी नदीमा किन हाम फाले ?

कोशी नदीमा किन हाम...

आत्माराम न्यौपाने
विकासको फल हेर्ने भए

विकासको फल हेर्ने भए

राजकुमार लामिछाने
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
0
Would love your thoughts, please comment.x
()
x