साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वागतम– २०७३

Nepal Telecom ad

स्वागतम छ स्वागतम नयाँ वर्षलाई
नयाँ नौलो जोश देओस् यसले यहाँ आई
थकित भई बसेका सब जुर्मुराई उठुन्
छरपस्ट भएका ती एक भई जुटुन् ।

निदाएका पन्छीहरू चिरबिर कराउन्
आपसका बिचका दुरी सबै हराउन्
गाउँ बस्ति हराभरा संधैं फलोस् फुलोस्
खुसी र उमङ्गले सिंगै देश झुलोस् ।

स्वस्थ्य रहुन नदी–नाला पहाड र हिमाल
गीत गाउँदै नाचिरहुन् पन्छी डाँफे मुनाल
सोचेभन्दा बढी मिलोस नयाँ साल भित्र
विश्वको मानचित्रमा नेपाल शान्ति क्षेत्र

एकै ढिक्का गरि बलियो बनाउ हामीलाई
मुटुबाटै स्वागत नयाँ साल तिमीलाई ।

हाल : जर्मनी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नक्कली संसार

नक्कली संसार

लिलाराज कार्की
चन्दा

चन्दा

लिलाराज कार्की
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x