साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डलरको गन्ध

Nepal Telecom ad

डलरको गन्ध पाउने घरको सान अर्कै ।
त्यै सुगन्ध नपाउनेको जिन्दगी’ नि अर्कै ।

मरी मरी पढी लेखी डाक्टर बने पनि ।
डलरगन्ध नपाएमा हुँदैन क्यै पनि ।

डलरको पछि लागूँ स्वदेश यता रुन्छ ।
नलागूँ त सधैँभरि भौतिक जीवन रुन्छ ।

आध्यात्मिक जीवन हाँस्छ डलर नपाए’ नि ।
डलरगन्धे भौतिक हाँसो टुट्छ जैले पनि ।

क्षणिक हाँसो तिमी हाँस म त सधैँ हाँस्छु ।
त्यो गन्ध नै नपाए’ नि यो जिन्दगी बाँच्छु ।

वैशाख, नवलपरासी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
समयको मेचमाथि भूपी शेरचन

समयको मेचमाथि भूपी शेरचन

डा. मतिप्रसाद ढकाल
भ्यागुताको संसार

भ्यागुताको संसार

डा. मतिप्रसाद ढकाल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x