साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पेशलका स्पेसल ठोक्तक– १६

Nepal Telecom ad

१. हराएको छ
हिजोआज,
गाउँबाट पर्म हराएको छ ।
सहरबाट सर्म हराएको छ ।
मूर्तिविनाका मन्दिरहरू
ङिच्च हाँसिरहेछन्
त्यसैले, प्रत्येकको छातीबाट विश्वासको
धर्म हराएको छ ।

२. बढाएको छ
देखासिकीले फेसन बढाएको छ,
राजनीतिले टेन्सन बढाएको छ ।
डाक्टरहरू सहर नछोड्ने भए
कम्पाउण्डरहरूको उपचारले
गाउँमा रोगको देसन बढाएको छ ।

३. नियति
प्यालाप्याला गरेर पोखरी नै सहिएको छ,
किस्ताकिस्ता बुझाउँदै चिहाननेर गइएको छ ।
रक्सीजस्तो गन्हाउने जीवनमा आफू त
न भाँडो न पानी केवल मर्चामात्र भइएको छ ।

४. महत्व हुन्छ
भान्सामा तसलाको
मासुमा मसलाको
मुद्दामा फैसलाको
महत्व हुन्छ ।
भोकालाई गाँसको
सुकुम्बासीलाई बासको
नाङ्गालाई कपासको
महत्व हुन्छ ।

मन्थली, रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
फिरादपत्र

फिरादपत्र

पेशल आचार्य
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली – १६२

बेलाको बोली – १६२

डा. ऋषि बस्ताकाेटी
चार ठोक्तकहरु…

चार ठोक्तकहरु…

कुमार खड्का
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
बेलाको बोली -१६१

बेलाको बोली -१६१

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x