साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काठमाडौं कहिले अघाउँछ ?

Nepal Telecom ad

छोराले सोध्यो, –ए बा गणतन्त्र आयो रे, हामी कहाँ कहिले आउँछ ?
बाउले भन्यो, –अहिले भरखर काठमाडौं आ छ, उसले छोडेपछि हाम्रोमा आउला ।

छोराले भन्यो, –ए बा लुगा फाट्यो ।
बाउले भन्यो, –अहिले पख्, काठमाडौंले फाल्छ अनि लगाउलास् ।

छोराले भन्यो, –ए बा भोक लाग्यो ।
बाउले भन्यो, –अहिले पख, काठमाडौं खाँदैछ, ऊ अघाउँछ अनि खालास् ।

छोराले सोध्यो, –ए बा त्यो काठमाडौं कहिले अघाउँछ ?
बाउले भन्यो, –हामी मरेपछि ।
त्यसपछि छोराले केही भनेन ।

चन्द्रनिगाहपुर, रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठोकान

पाँच ठोकान

हरिकृष्ण काफ्ले
पाँच ठोक्तक

पाँच ठोक्तक

हरिकृष्ण काफ्ले
हजुर !

हजुर !

हरिकृष्ण काफ्ले
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
नाक

नाक

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x