साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रतिगमन

Nepal Telecom ad

‘कस्तो भव्य महल ?! कुनै ठुलै धनीमानीको होला !’ पहिलो पटक देखेको उसले टिप्पणी गरी हाल्यो ।

‘धनी नै हो घरवाला, तर दुर्जन छ ।’ सँगैको साथीले इतिहासको लुकेको पाना पल्टाउने कोशिस गर्यो ।

‘दुर्जन ? कसरी ?’ ऊ झसङ्ग भयो ।

‘त्यो महल जहाँ खडा छ– पहिला त्यसमुनि चिहान थियो । वरिपरि सानो बाटिका थियो । जो यहाँ आउँथे उनीहरूको एउटै आवाज हुन्थ्यो, ‘कस्तो सज्जन मानिस थ्यो त्यो, सामाजिक, कम्ता मिलनसार थिएन । उस्तै जोशिलो ।’

आगन्तुकहरू फूल चढाउँथे, जान्थे । अहिले यहाँ साँझ परेपछि भए भरका जुवाडे जम्मा हुन्छन् र छाती पिटी पिटी छक्का हान्छन् ।’

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्तिम संदेश

अन्तिम संदेश

टङ्क कार्की
पख, म आफैं फाँसी चढ्छु 

पख, म आफैं फाँसी...

टङ्क कार्की
तर्सिङहोम (१)

तर्सिङहोम (१)

कृष्ण प्रधान
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
मानिस नै भन्नु पर्छ !

मानिस नै भन्नु पर्छ...

शिवप्रसाद जैशी
ए यज्ञ कैसे चलेगा ?

ए यज्ञ कैसे चलेगा...

सुरेशकुमार भट्ट
बिऊ

बिऊ

लक्ष्मी रिजाल
0
Would love your thoughts, please comment.x
()
x