साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खास कुरो के हो ?

Nepal Telecom ad

 height=अहिलेका नेताले उहिले जनतामाथि 
एक बम पड्काउँदा दर्जनौं जनता मर्थे 
अहिलेका जनताले अहिलेका नेतामाथि 
दर्जनौं बम पड्काउँदा पनि एउटा नेता मर्दैन ।

नेता नै बमभन्दा बढी शक्तिशाली भएका हुन् कि 
बम नै प्रभावहिन हुन् थालेका हुन् ?
बाम गठबन्धन त गर्यौं भन्थे, 
कि झुक्क्याएर “बाम–बम गठबन्धन” गरेका हुन् ?

काठमाडौं
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x