साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लचिलो प्रजातन्त्र 

Nepal Telecom ad

स्वर्गबाट छुट्टी मिल्छ भोट हाल्न आउन height=
यहाँबाट बृद्धभत्ता सजिलो छ पाउन ।

पृथिवी र स्वर्ग पनि आवतजावत चल्छ 
हम्रो प्रजातन्त्र जस्तो बन्यो त्यस्तो फल्छ ।{{read_more}}

लुकी छिपी यौटा मान्छे दस भोट हाल्छ 
अधिकृतले लुकाएर गड्डी दिन थाल्छ ।

बुथ कब्जा गर्न पनि निर्देशन हुन्छ
लाठामुङ्ग्रा बिटो परी उफ्री आकास छुन्छ ।

जसो गरीकन पनि जिताउनै पर्छ 
हुलदङ्गा मचाउनेले अचाक्ली पो गर्छ ।
 
मान्छे त्यहाँ नगए नि अर्को भोट हाल्छ 
त्यस्ता मान्छे बफादार पाटीले नै पाल्छ ।

गुल्मी
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वन्दे

वन्दे

नारद गौतम
भतिजलाई पत्र

भतिजलाई पत्र

नारद गौतम
दुई ठोकान 

दुई ठोकान 

नारद गौतम
ठोक्तकको बथान

ठोक्तकको बथान

नारद गौतम
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x