साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठोक्तकको बथान

Nepal Telecom ad

१. प्रश्नोत्तर  height=
यो राज्य कस्को ? छलछाम जस्को
उत्थान कस्को ? ठग जो छ त्यस्को {{read_more}}
सामथ्र्य कस्को ? छ लडाकु उस्को 
सम्मान कस्को ? जुन मूर्ख त्यस्को ।

२.अक्षरहरू 
हजारौं मनहरू चर्केर बसेका छन् 
बेगिन्ती दिलहरू धर्केर बसेका छन् 
स्वार्थका तुम्बाको दौडधुप निरन्तर 
घाउमा नुनचुक छर्केर बसेका छन् ।

३. ल है 
जसरी पनि ऐलेको चुनाब हात नै पार्नु छ 
साथीका घर शहरमा बने म पनि सार्नु छ 
गाउँमा बसे शानमान घट्ने छर्लङ्ङ बुझियो
यहीं म बस्छु भन्न त पर्यो कुरै त टार्नु छ ।

४. यही त होस् 
शदियौंदेखि बुद्धिको शोषण भएरै आएछ 
सुखको खोजी गर्नेले यहाँ झन दुःख पाएछ 
के गर्ने हजुर लाटा र सोझा ठगिने मात्र हो
सामन्ती जाली शोषकका गीत देशले गाएछ ।

हाइकुमै दनक

१. बासी बक्यौता
उधारो आश्वासन 
झूट सम्झौता
धनको खोलो 

आचारसंहिता झ्याम् 
लौ जय बोलो ।

२. जित
पैसाको जित
ओइरो जस्ले हाल्छ 
उसैको हित ।

३.बनाउने रे !
बनाउने रे
समय बितेपछि 
गनाउने रे ।

गुल्मी
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वन्दे

वन्दे

नारद गौतम
भतिजलाई पत्र

भतिजलाई पत्र

नारद गौतम
दुई ठोकान 

दुई ठोकान 

नारद गौतम
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x