साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म जितुवा पदाधिकारी !

Nepal Telecom ad

अध्यक्ष भैयो धनको भरैमा 
गैंदैन अड्डा बसियो घरैमा ।
जानिन्न काम पढिएन पैले 
खाइन्छ भत्ता अझ घुस ऐले ।।{{read_more}} height=

वास्ता गरिन्न उप लाइ कैल्यै 
वाडा सदस्यै निहुरिन्छ पैल्यै ।
छन् कर्मचारी अझ चाकरीमा 
उस्लाइ दिन्छौं छुट नोकरीमा ।।

दुःखीहरूको पनि चाह छैन 
भोटै किनेको हुँ नि थाह छैन ।।
सज्जन् कुनैले कति दोष लाए ! ।
गुण्डा छ मेरा अझ दुःख पाए !! ।।

सिद्धलेक– १ नलाङ, धादिङ 
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
भुलै भुल

भुलै भुल

शालिग्राम अर्याल
म यसरी बिग्रेको हुँ

म यसरी बिग्रेको हुँ

शालिग्राम अर्याल
बन्छौ तिमी पातकी

बन्छौ तिमी पातकी

शालिग्राम अर्याल
लागेर के हुन्छ र ?

लागेर के हुन्छ र...

शालिग्राम अर्याल
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
तमासा

तमासा

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x