साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ जोगी

Nepal Telecom ad

खाई गोपनियताको सपथ,
फर्किए नयाँ जोगी घरमा ।
फाले जुत्ता खाटमुनी घरमा ।
फाले जुत्ता खाटमुनी,
पल्टे दौरा झण्डाएर ह्यांगरमा ।

देखि यस्तो गती ।
सोध्यो रामेले
मालिक
समस्या भो, के कति ?

गर्दा भाषण
दिगो शान्तिको
थकाई लागेर
हैरान भो ।
गोडा मिचि दे,
जिउ थिचि दे ।

हवस्, मेरो मालिक,
मेरो देउता, मन्दिर,
मेरो सुनको गजुर
भाषण गर्दा त,
घाँटी पो दुख्छ,
त्यहीँ थिचिदिउँ कि हजुर ?

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x