साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पिउने बानी हजुर

Nepal Telecom ad

लागेपछि छुट्दैन, यो पिउने बानी हजुर 
क्यास भए बोतल, उधारो तीन पानी हजुर ।

सितनको नो टेन्सन, जसो तसो चलाइन्छ
पाएसम्म चिकेन मटन, नत्र खुर्सानी हजुर ।

स्वाट स्वाटी दुई गिलास, आँखा चिम्ली तानेपछि,
पिर चिन्ता थकाई सबै, बिर्सिएर जानी हजुर ।

तेस्रो चौथो गिलास सँगै, वाह क्या आनन्द
भट्टीवाली साउनी पनि, देख्छु महारानी हजुर ।

पाचौँ छैठौँ गिलास पछि, खै के भो थाहा छैन
यस्तै रैछ सराबीको, यो जिन्दगानी हजुर ।

लागेपछि छुट्दैन, यो पिउने बानी हजुर
क्यास भए बोतल, उधारो तीन पानी हजुर ।
नाङ्लेभारे– ५, काठमाडौं
हाल युएइ, दुबई

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अर्कै अर्कै कुरा

अर्कै अर्कै कुरा

साधुराम कोमलनाथ रिमाल
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x