साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खोइ कहाँ छ प्रजातन्त्र ?

Nepal Telecom ad

गरीबको जग्गा आना छैन, खोइ कहाँ छ प्रजातन्त्र ?
भोक टार्न अन्न दाना छैन, खोइ कहाँ छ प्रजातन्त्र ?

खुल्ला आकाश मुनी दिन-रात, गुजार्छन् कठै तिनले
घाम पानी छेक्ने छाना छैन, खोइ कहाँ छ प्रजातन्त्र ?

चाडबाड आउँदा लालाबाला कठै, कोहलो काट्दै अलाप्छन्
चिची-पापा नाना छैन, खोइ कहाँ छ प्रजातन्त्र ?

समानता समता समावेशी शिक्षाको, नारा धेरै लगायौ
ठुटो सिसाकलम लेख्ने पाना छैन, खोइ कहाँ छ प्रजातन्त्र ?

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x