साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोकान

Nepal Telecom ad

 height=१.
गजब कुरो गर्नुहुन्छ !
“अन्तर्वार्ताकारज्यू, भन्नुहोस् त
तपाईँ कुन कुन आधारमा छान्नुहुन्छ ? {{read_more}}
के का निम्ति कस्तो उमेदवारलाई योग्य मान्नुहुन्छ ?”

“वाह मित्र, क्या गजब कुरो गर्नुहुन्छ !
के मलाई आफन्तै नभएको ठान्नुहुन्छ ?
अथवा तिनलाई छान्नै नजान्ने ठान्नुहुन्छ ?”

२.
सत्य सेवा सुरक्षणम्
“प्रहरी दाइ, यो डण्डा सधैं लिनुहुन्छ ?
कि कहिलेकाहिं कसैलाई दिनुहुन्छ ?”

“वाह मित्र, क्या गजब कुरो गर्नुहुन्छ !!
जुन डण्डामा सत्य सेवा सुरक्षणम् हुन्छ 
त्यो आफैले राखेर पनि कहीँ काम हुन्छ ?”

३.
भन्नुहोस् त नेताजी 
“नेताजी, भन्नुहोस् त के के भयो ?
देश विकासको आश्वासन कता गयो ?
हाम्रो जिल्लामा कुनै राम्रो योजना पार्नुभयो ?”

“वाह मास्टरजी, गजब कुरो गर्नुभयो 
हेर्नु भएन कति जनाको सरुवा भयो ?
कति जनाको सजिलै जागिर गयो ?
योजना पार्ने कुरा मसित किन गर्नुहुन्छ ? 
त्यो त योजना आयोगसितै सोधे हुन्छ !”

‘आजको खबर’बाट
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
बैकुण्ठमा बास हुनैपर्छ

बैकुण्ठमा बास हुनैपर्छ

डिल्लीराज अर्याल
म, कान्छोमामा र उखानहरू

म, कान्छोमामा र उखानहरू

डिल्लीराज अर्याल
फेरि पनि उस्तै …ज्ञानम् ज्ञाने ज्ञानानि

फेरि पनि उस्तै …ज्ञानम्...

डिल्लीराज अर्याल
बैकुण्ठमा बास हुनैपर्छ

बैकुण्ठमा बास हुनैपर्छ

डिल्लीराज अर्याल
नयाँ नेपाल कन्या कपाल !

नयाँ नेपाल कन्या कपाल...

डिल्लीराज अर्याल
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
0
Would love your thoughts, please comment.x
()
x