साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डरैडरमा जिन्दगी

Nepal Telecom ad

हवाईजहाज चढूँ,
भीरमा ठोक्केला भन्ने डर ।
बस चढूँ, खस्ला भन्ने डर ।
चोकतिर निस्कूँ, गोली चल्ला
भन्ने डर ।
बाटोतिर निस्कूँ, गाडीले ठोक्देला
भन्ने डर ।
घरमै बसूँ, ग्यासको सिलिन्डर पड्केला
भन्ने डर ।
खाना खाऊँ, बिषादीले लैजाला
भन्ने डर ।
डाक्टरकोमा जाऊँ,
टाउको दुख्दा खुट्टा गिडिएलान्
भन्ने डर ।
त्यही डर ले विदेश जाऊँ
भन्दा ‘दलाल’ ले फसाउँला कि
भन्ने डर !!!!
डरै डरमा बित्न्ने
भो जिन्दगी !

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x