साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जँड्याहा पार्टीको घोषणापत्र

Nepal Telecom ad

आदरणीय जड्याँहा समुदाय,
छड्के सलाम ।हाम्रो अत्यन्त लोकप्रिय जनप्रिय पार्टीले जड्याँहाहरुको हितको निम्ति लड्दै आएको छ र कति पल्ट नालामा भिरबाट लडिसक्यो अनि जनसंख्या घटाउने काम गर्दै आईरहेको छ र आगामी दिनमा पनि गर्ने छ । अत यो पार्टीलाई अत्यन्त बहुमत दिई विजय गराउनुहोला । हामी ठोकुवा गर्छौ हाम्रो पार्टीले सयप्रतिशत मत ल्याउनेछ कारण यो संसारमा जाँड रक्सी नखाने कोहि छैन यदि खाको छुईन भन्छ भने त्यो मान्छेले फुईँ लाको हो झुट बोल्या भन्दा हुन्छ नत्र उसले रक्सीको बोतलमा छोएर किरीया खानु पर्छ तर उसले सक्दैन कारण कहि कतै मुख लाकै हुन्छ९ दवाईमा निalchoholहुन्छ । अर्को विशेषता केहो भने काहीँ नमिलेका हरू पनि भट्टिमा आएर मिल्छन् । त्यसैले संविधान सभा भवन पनि यतै सार्नुपर्छ कि भन्ने हाम्रो ठम्याई छ ।
घोषणापत्र

१ महिनामा चार दिन रक्सीदिवस मनाईने, सार्वजनिक विदा दिईने ।
२ घरमा डाडू स्वागत सट्टा जाँड स्वागत गर्ने व्यवस्था मिलाईने ।
३ बाटोका नाला चौडादार बनाईने तथा नरम चिज बिछ्याईने ।
४ जाँडरक्सी खाएर मरेकालाई शहिद घोषणा गरिने ।
५ जाँडरक्सीलाई कुकुरको मूत भन्ने शब्द मेटाईने ।
६ रक्सी खानेलाई पक्डिने कानुन हटाउने ।
ठ वर्ष एकपल्ट रक्सी पुरस्कार वितरण गरिने ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
नाक

नाक

ईश्वर पाेखरेल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x