साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई ठोकान

Nepal Telecom ad

एक

मनको बिरामी आँफै हुन्छ मान्छे
न त अरुले भनेको सुन्छ मान्छे
आफैं रेटिन्छ केही गर्दा पनि हुन्न
स्नेही मायामा फुर्केर रुन्छ मान्छे ।

दुई

हरेक समय चोटका खातहरू खपेर जान्छ
साँझ बिहान प्रेमको घनत्व जपेर जान्छ
छातीभरि दुख्छु र आँखा खस्छ अधेरीमा
यो रात पनि सधैं किन पीर थपेर जान्छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चार ठोक्तकहरु…

चार ठोक्तकहरु…

कुमार खड्का
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
बेलाको बोली -१६१

बेलाको बोली -१६१

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६०

बेलाको बोली- १६०

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x