साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जिन्दगी छैन जिन्दगी जस्तो

Nepal Telecom ad

मन्दिर कस्तो सुनसान भएछ
गायब कहिले भगवान् भएछ

बदनाम भए साधु सन्त
चोर फटाहा महान भएछ

राम्रो लेख्ने उपेक्षित सधैं
नलेख्नेहरूको यशगान भएछ

खेदो गर्यौ सधैं अरुको
कुरुप तिम्रै पहिचान भएछ

खडेरी परेछ हेर सद्भावको
शत्रु मित्रु एक समान भएछ

नहुँदा खल्ती गह्रुँगो आफ्नो
कति गाह्रो सुरापान भएछ

कालोलाई सेतो भन्न जानेरै
जमाना कति सावधान भएछ

चलेकै थियो यहाँ गुजारा
विदेश पुगेर दरवान भएछ ।

गोशाला, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
किन पर्दा खसाइहालेछ उसले

किन पर्दा खसाइहालेछ उसले

ज्ञानुवाकर पौडेल
कुन्नी कहाँ फरार भयो होला !!

कुन्नी कहाँ फरार भयो...

ज्ञानुवाकर पौडेल
नराम्ररी ढल्नु भएछ !

नराम्ररी ढल्नु भएछ !

ज्ञानुवाकर पौडेल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
कस्तो यो अजीव दृश्य

कस्तो यो अजीव दृश्य

ज्ञानुवाकर पौडेल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x