साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खुर्सानी जलाए !!

Nepal Telecom ad

म मान्ने छु आगो, खरानी जलाए !
घिऊ, तेल छाडेर पानी जलाए !!

मही पार्न खोज्दा न निस्केर नौनी,
कसैले चुलामा मदानी जलाए !!

ऊ श्रीखण्ड बोट थियो आँगनैको,
उखेलेर कस्ले नजानी जलाए ?

यी प्रेमीहरूले कहाँ बस्छु ठान्छन ?
उताको जलाए यता नि जलाए !!

तँ जा भन्दिँदा भो, म निस्केर जान्थेँ,
यतै पर्ख भन्दै खुर्सानी जलाए !!

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x