साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कथन आखिर साँचो रहेछ

Nepal Telecom ad

परिपक्व होला भन्थेँ काँचो रहेछ
उस्लाई पनि प्रशिक्षणको खाँचो रहेछ

उस्को म्वाई मेरो लागि सही ठान्दथेँ
अपमानको नतोडिने टाँचो रहेछ

जरैसम्म समाएर आत्मैसम्म छामेँ
हिंस्रक बन्यजन्तुकै ऊ ढाँचो रहेछ

सही छैन नियत उसको भन्थे सबैले
सँगिनीको कथन आखिर साँचो रहेछ ।

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ढाँटिदिनेहरू छन्

ढाँटिदिनेहरू छन्

लालकाजी श्रेष्ठ
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x