साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गल्तीमाथि बाङ्गाे गजल !

Nepal Telecom ad
गल्ती हजार गर्दै जानेछ जिन्दगानी
कस्तो भएछ गल्ती राजा रहे न रानी
दाता अनेक गल्ती गर्ने उही विधाता
मान्छे रचेर गल्ती सारा गए निशानी
पाताल गर्छ लीला गोराहरू सुनामी
फौजी झरे सिपाही देखिन्छ मित्र दानी
नेताहरू अघाए गल्ती गरेर खाए
खल्ती भरेर जाने यस्तै परेछ बानी
वस्ताद कर्मचारी जाली बढी घुस्याहा
फोहोर मात्र साथी दिक्दार राजधानी !
चितवन
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ज्या ! बिर्सिएछ !!

ज्या ! बिर्सिएछ !!

धनराज गिरी
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

ज्ञानुवाकर पौडेल
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x