साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घर पुर्‍याइदे सरकार

मेरो अन्तिम निवेदन यो छ मलाई घर पुर्याइदे सरकार, त्यो माटो बचाउन मेरै लासको खरानी चाहिएको छ !!

Nepal Telecom ad

चट्टान पग्लेर बगेको हिमालको पानी चाहिएको छ ।
यतिबेला मलाई मेरो देशको जवानी चाहिएको छ ।

म हरेक पल बाँधिईरहेँ पराईको लगामभित्र,
यत्ति हो मर्ने बेला उनको हात सिरानी चाहिएको छ ।

बहुतै पोलिरहन्छ यहाँ भित्र बाहिर सबैतिर,
म हराएँ अन्धकारमा उज्यालो बिहानी चाहिएको छ ।

मेरो अन्तिम निवेदन यो छ मलाई घर पुर्याइदे सरकार,
त्यो माटो बचाउन मेरै लासको खरानी चाहिएको छ !!

तिवारी भञ्ज्याङ, भोजपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठाेक्तक

पाँच ठाेक्तक

धर्म तिवारी
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x