साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तासको पत्ता आयो

जनतामाथि यसरी खेल्नु हुन्न भन्दा, तँ पनि खेल भन्दै तासको पत्ता आयो ।

Nepal Telecom ad

एउटा सत्ता फेरियो र अर्को सत्ता आयो
ढोई बाँधियो फेरि अर्को मत्ता आयो

मरे अरु आमाको काख त्यो रित्याएर
मत्तालाई बसीबसी बैंकमा भत्ता आयो

राजनीति यहाँ झुण्डमा नै चलेको छ
छुटाउन हिरासतमा ठूलो जत्था आयो

मुखमा रामराम हेर बगलीमा छ छुरा
कालो बगली छोप्न रङ्गिन गत्ता आयो

लडेथेँ मैले सधै राष्ट्रियताका खातिर
तर लास छोप्न आयातीत लत्ता आयो

पैंतालीस हजार ऋण जन्मदै नेपालीको
यस्तै हो भने समाजबाद पक्का आयो

जनतामाथि यसरी खेल्नु हुन्न भन्दा
तँ पनि खेल भन्दै तासको पत्ता आयो ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कमरेड

कमरेड

प्रेम राई ‘परीक्षित’
भगवान्, मलाई शिक्षक बनाइदेऊ !

भगवान्, मलाई शिक्षक बनाइदेऊ...

प्रेम राई ‘परीक्षित’
बन्सोको साम्राज्य

बन्सोको साम्राज्य

प्रेम राई ‘परीक्षित’
शालिकको आव्हान

शालिकको आव्हान

प्रेम राई ‘परीक्षित’
राज्यको खुराफाती

राज्यको खुराफाती

प्रेम राई ‘परीक्षित’
भष्मासुरको अन्त्य

भष्मासुरको अन्त्य

प्रेम राई ‘परीक्षित’
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x