साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राज्यको खुराफाती

सहेकै छु मैले राज्यको खुराफाती नफेरिए सत्ता म वार कि पारमा छु ।

Nepal Telecom ad

प्रेम राई ‘परीक्षित’ :

सँधै हतारमा छु र त धारमा छु
आज देश छाडेर म कतारमा छु

सम्याउँदैछु जिन्दगि सकि नसकि
नबोलाउनु भोजमा म असारमा छु

पोखेको छु पसिना देसको माटोमा
तर किन जन्मदै रिणको मारमा छु

एमसिसी देशको हितमा छैन भन्दा
आज देशभित्रै म लछारपछारमा छु

देसमै काम पाए विदेस को जान्थ्यो
देश फेरिने फेरि म इन्तजारमा छु

सहेकै छु मैले राज्यको खुराफाती
नफेरिए सत्ता म वार कि पारमा छु ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कमरेड

कमरेड

प्रेम राई ‘परीक्षित’
भगवान्, मलाई शिक्षक बनाइदेऊ !

भगवान्, मलाई शिक्षक बनाइदेऊ...

प्रेम राई ‘परीक्षित’
बन्सोको साम्राज्य

बन्सोको साम्राज्य

प्रेम राई ‘परीक्षित’
शालिकको आव्हान

शालिकको आव्हान

प्रेम राई ‘परीक्षित’
भष्मासुरको अन्त्य

भष्मासुरको अन्त्य

प्रेम राई ‘परीक्षित’
निष्तब्ध कविता

निष्तब्ध कविता

प्रेम राई ‘परीक्षित’
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x