साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धाअवस्थाकाे नैरास्य मन

जीवन गल्दै गएपछि आफ्ना भार सुम्पने यस्तै रहेछ जीवन राेग राेगैले झम्टने । भन्न त हृदय चुडाई गर्छन घर बेदना वुढाे राेगि ढलेपछि बिर्सन्छन ती सज्जन ।

Nepal Telecom ad

विश्वनाथ ढुङ्गेल :


गर्छन माया ममता साथ सुबिधा भाेग त्याे
हेर्दैनन कसैले दुनिया स्वार्थि बनी हिँड्छ जाे
राेगका भारीले रणमा मानिस जब लड्दछ
निरासा बनी साेचले मन नैरास्यमा चड्दछ ।


याे स्वार्थि दुनिया कमाउ गर्दा दुई हात बिन्ति हुने
निस्वार्थि झै ढलि सक्दा यहाँ हुदैन काेहि रुने ।
दमखाेकि चल्दछ ज्यानमा निराशा भाे मनमा
यस्तै रहेछ दुनिया स्वार्थि संशार याे धनमा ।


भिखारी भन्दछ एक्लाे आफ्नै भर के पर्दा
दुई थाेपा आसुं चुहाउने हुन्न हाेलान म मर्दा ।
बिबेकि हुनता पनि सन्तति मुखा मुख धनकाे
व्यर्थै लुकामारी खेल्छन अन्याय रुपि मनकाे ।


छैन नि धन दिर्घछ जीवन वाटाे कसरी माेड्ने
वृद्धा छन उनका अवस्था सम्पति किन जाेड्ने ।
सृष्टिकाे खेलहाे याे जन्मदाे छ भाग भाेगले
निस्चित थिएन मनमा बुढ्याइँ हुन्छु राेगले ।


जीवन गल्दै गएपछि आफ्ना भार सुम्पने
यस्तै रहेछ जीवन राेग राेगैले झम्टने ।
भन्न त हृदय चुडाई गर्छन घर बेदना
वुढाे राेगि ढलेपछि बिर्सन्छन ती सज्जन ।

०००
सूर्यविनायक ३, वालकाेट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढ्याईं सङ्घर्ष

बुढ्याईं सङ्घर्ष

विश्वनाथ ढुङ्गेल
आमा (१)

आमा (१)

विश्वनाथ ढुङ्गेल
गर्छाैं पुकार

गर्छाैं पुकार

विश्वनाथ ढुङ्गेल
बुढेस कालमा रमाएर

बुढेस कालमा रमाएर

विश्वनाथ ढुङ्गेल
फलैंचाकाे बास !

फलैंचाकाे बास !

विश्वनाथ ढुङ्गेल
पापकाे भारी

पापकाे भारी

विश्वनाथ ढुङ्गेल
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
हाम्रो बचाओैँ अस्मिता

हाम्रो बचाओैँ अस्मिता

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x