साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हरेकको पुर्पुरोमा लेखिएको कुरो

रूप, यौवन, हैसियत, शक्ति, पद पैसा ! यिनको मात्र नाम जपी, अरू भुलिएमा !

Nepal Telecom ad

विवादास्पद हरेक नाम, अति ठुलिएमा !
अहंकार घमण्डले मान्छे चुलिएमा !

यस्तो हुन्छ दुनियाँमा, देख्ने आँखा यिनै
अझ बढी थाहा हुन्छ संसार डुलिएमा !

रूप, यौवन, हैसियत, शक्ति, पद पैसा !
यिनको मात्र नाम जपी, अरू भुलिएमा !

हरेक ठूला नामहरू थिए दागयुक्त !!
यस्तो हुन्छ अझै पनि बढी खुलिएमा !

भित्र भित्र सबै उस्तै, उही भोग तृष्णा !!
थाहा हुन्छ विराटस्वरूप भित्र घुलिएमा !

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x