साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एक पेग छुँदै छुन्न

छुँदै छुन्न दहीमोही दुधले झन् हुँदै हुन्न साँझ हुन्न घ्याम्पोभित्र हल्लाउँछु म बोतल ।

Nepal Telecom ad

एक पेग छुँदै छुन्न नुहाउँछु म बोतल
बास्नु पैला भाले सधै चढाउँछु म बोतल ।

राष्ट्र चिन्ता सधै लाग्छ सर्वोच्च नै भएको छ
थकाइ मार्न भट्टी भित्र बगाउँंछु म बोतल ।

दलालीमा मोलतोल राम्रै मिल्दा साथीसँग
दह्रो दल्दै थुतुनोमा लगाउँछु म बोतल ।

छुँदै छुन्न दहीमोही दुधले झन् हुँदै हुन्न
साँझ हुन्न घ्याम्पोभित्र हल्लाउँछु म बोतल ।

सर्दी मर्की कतै भए दाँतमुख दुखिगए
दबाईभन्दा भरोसाको सकाउँछु म बोतल ।

०००

विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नयाँ वर्ष

नयाँ वर्ष

किरण अन्जान
परिवर्तन

परिवर्तन

किरण अन्जान
चुनाव आयो

चुनाव आयो

किरण अन्जान
पाँच ठोक्तक

पाँच ठोक्तक

किरण अन्जान
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x