साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अरुलाई खुइल्याएपछि

राम्रो कामलाई राम्रो गर्‍यो, भन्दा सानो भइन्छ आफू ठूलो होइन्छ अरुलाई, खुइल्याएपछि ।

Nepal Telecom ad

पदम भण्डारी

यस्तै हो बोकाले दाईं गरेपछि, गोरु ब्याएपछि
यस्तै हो नआउनु पर्ने मान्छे, कुर्सीमा आएपछि ।१।

दुधको साक्षी बिरालो, हामीले नै राखेको हो
सक्यो दुधको कराई बिरालोले, रजाईं गरेपछि ।२।

काम नगरेपछि कुनै पनि, गल्ति नै हुँदैन
कसरी गरोस् त उसको, बुताले नभ्याएपछि ।३।

काम गर्नेको गल्ति त, भेटिन्छ नि कतै कतै
रात बिरात लुक्दै छिप्दै, चियाएपछि ।४।

राम्रो कामलाई राम्रो गर्‍यो, भन्दा सानो भइन्छ
आफू ठूलो होइन्छ अरुलाई, खुइल्याएपछि ।५।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नागरिक हुन्

नागरिक हुन्

पदम भण्डारी
ऊ मान्छे रहेन…

ऊ मान्छे रहेन…

पदम भण्डारी
सकियो

सकियो

पदम भण्डारी
सम्झियो

सम्झियो

पदम भण्डारी
छ बाँकी चिनारी र बाटो लजायो

छ बाँकी चिनारी र...

नदी भट्टराई
कतै चित् कतै पाेट् बनिस् क्या इमान

कतै चित् कतै पाेट्...

पुरूषाेत्तम सिग्देल
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x