सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कुरै सकियाे

तिमीले लगाएको दाग हो यो बेला टर्‍यो कुरै सकियो ।

Nepal Telecom ad

एम्.पी. कियरलेस :

कुरा गर्‍यो कुरै सकियो ।
जन्मेको मर्‍यो कुरै सकियो ।

दुनियाँ धकेल्छ बजारतिर
आफू नसर्‍यो कुरै सकियो ।

हुनुपर्ने पर्ने अरुकै हुन्छ र ?
मन पर्‍यो कुरै सकियो ।

हिजो ऊ नै थियो आँखामा
आज झर्‍यो कुरै सकियो ।

म प्रेममा पौडिन जानिन
उसले तर्‍यो कुरै सकियो ।

तिमीले लगाएको दाग हो यो
बेला टर्‍यो कुरै सकियो ।

०००
लम्कीचुहा, कैलाली

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
को हौ तिमी ?

को हौ तिमी ?

एम्.पी. कियरलेस
मर्नु छ

मर्नु छ

एम्.पी. कियरलेस
नहुन पर्ने गुलाव यति त रातो

नहुन पर्ने गुलाव यति...

एम्.पी. कियरलेस
भेट मिठो भयो तर छोटो भयो

भेट मिठो भयो तर...

एम्.पी. कियरलेस
स्वभाव छ डस्टर जस्तो

स्वभाव छ डस्टर जस्तो

एम्.पी. कियरलेस
बोली हजुरको

बोली हजुरको

एम्.पी. कियरलेस
झरिदिए पुग्छ

झरिदिए पुग्छ

कान्छा तिवारी
तान्ने धेरै भए

तान्ने धेरै भए

मरुभूमि नारायण
के पीर भो र ?

के पीर भो र...

निलहरि काफ्ले
ढाल्न सक्छु

ढाल्न सक्छु

हृषीकेश बराल
भनेको भएन

भनेको भएन

मरुभूमि नारायण
पालेछ नि

पालेछ नि

डिल्लीप्रसाद अधिकारी