साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भएर आऊ !

सिरिङ् सिरिङ् हुन्छु कैले के के ध्वनि सुन्छु ! सुर दिने बाँसुरीको धून भएर आऊ !!

Nepal Telecom ad

नीलहरि काफ्ले :

तर्सन्छु कि कालो रातमा जून भएर आऊ !
हर घडीमा चम्की दिने सुन भएर आऊ !!

आच्छु भए हातपाउ मनमा पस्यो चिसो !
धड्कन न्यानो बनाउन ऊन भएर आऊ !!

सिरिङ् सिरिङ् हुन्छु कैले के के ध्वनि सुन्छु !
सुर दिने बाँसुरीको धून भएर आऊ !!

मित्र सबै बसाईं सरे शत्रु कै छु साथमा !
त्यसको मगज धुल्याउने घुन भएर आऊ !!

आऊ छिट्टै आऊ तिमी पुकार्दै छु मैले !
पीडा पुछी हाँसो छर्ने गुन भएर आऊ !!

०००
सिन्धुली, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाहुर

लाहुर

नीलहरि काफ्ले
पर्दा लगाउँदैछन !!

पर्दा लगाउँदैछन !!

नीलहरि काफ्ले
लाउँछु भन्छन् !

लाउँछु भन्छन् !

नीलहरि काफ्ले
सुनकै कुम्लो बोकेर

सुनकै कुम्लो बोकेर

नीलहरि काफ्ले
के पीर भो र ?

के पीर भो र...

नीलहरि काफ्ले
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

नीलहरि काफ्ले
कतै चित् कतै पाेट् बनिस् क्या इमान

कतै चित् कतै पाेट्...

पुरूषाेत्तम सिग्देल
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
0
Would love your thoughts, please comment.x
()
x