साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आओस् नयाँ वर्ष

भ्रष्टाचारका फौजी मास्न योद्धा जन्मिन्छ कि! गोली गठ्ठा रन लिएर आओस् नयाँ वर्ष !!

Nepal Telecom ad

नीलहरि काफ्ले :

मृदुभाषी मन लिएर आओस् नयाँ वर्ष !
खुसीयाली झन् लिएर आओस् नयाँ वर्ष !!

तँछाडमछाड लुछाचुँडी यै वर्षले राखोस्!
नविन कन्चन तन लिएर आओस् नयाँ वर्ष !!

जति टाल्यो उति खन्यो गरिबीले खाडल !
दुःख पुर्ने धन लिएर आओस् नयाँ वर्ष !!

भ्रष्टाचारका फौजी मास्न योद्धा जन्मिन्छ कि!
गोली गठ्ठा रन लिएर आओस् नयाँ वर्ष !!

बुढो रुख यो गणतन्त्र ढल्छ कतिखेर !
पात पालुवा वन लिएर आओस् नयाँ वर्ष !!

०००
सिन्धुली, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाहुर

लाहुर

नीलहरि काफ्ले
पर्दा लगाउँदैछन !!

पर्दा लगाउँदैछन !!

नीलहरि काफ्ले
लाउँछु भन्छन् !

लाउँछु भन्छन् !

नीलहरि काफ्ले
सुनकै कुम्लो बोकेर

सुनकै कुम्लो बोकेर

नीलहरि काफ्ले
के पीर भो र ?

के पीर भो र...

नीलहरि काफ्ले
शिव शंकर भोला जे जे होला होला

शिव शंकर भोला जे...

नीलहरि काफ्ले
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x