साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुनकै कुम्लो बोकेर

पाप नराखे मनमा पुण्य मिल्थ्यो अवश्य त्यो पत्थरको मुर्तिमा फूल राखे हुन्छ के ?

Nepal Telecom ad

नीलहरि काफ्ले :

जो सत्यता थाहा छ तैंले ढाँटे हुन्छ के ?
लेख्न तेरो कहानी मैले आँटे हुन्छ के ?

ठेली तयार हुँदैछन तेरा हर्कतहरुका
दाम राखेर जोसँग गुहार मागे हुन्छ के ?

पाप नराखे मनमा पुण्य मिल्थ्यो अवश्य
त्यो पत्थरको मुर्तिमा फूल राखे हुन्छ के ?

कि जान्नु रे आफैंले नत्र मान्नु भनेको
मन भित्रको कुनीति आफैं त्यागे हुन्छ के ?

कस्को भोग कति छ टुङ्गो हुन्छ जन्मँदै
सुनकै कुम्लो बोकेर जहाँ भागे हुन्छ के ?

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाहुर

लाहुर

नीलहरि काफ्ले
पर्दा लगाउँदैछन !!

पर्दा लगाउँदैछन !!

नीलहरि काफ्ले
लाउँछु भन्छन् !

लाउँछु भन्छन् !

नीलहरि काफ्ले
के पीर भो र ?

के पीर भो र...

नीलहरि काफ्ले
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

नीलहरि काफ्ले
शिव शंकर भोला जे जे होला होला

शिव शंकर भोला जे...

नीलहरि काफ्ले
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x