साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लाउँछु भन्छन् !

के खायौ र आमा ? भन्दैनन् ती छोरा ! सप्त ब्राह्मण डाँक गीता लाउँछु भन्छन् !!

Nepal Telecom ad

नील हरि काफ्ले :

नक्सा जुटाएर बित्ता लाउँछु भन्छन् !
गुणा भागा गरी फित्ता लाउँछु भन्छन् !!

विघ्न अचम्मको थिति राख्यो कस्ले ?
अगेनोमा आधा कित्ता लाउँछु भन्छन् !!

थोपा पानी खस्ला मेरो बलेसीमा !
अंशवण्डा हो रे भित्ता लाउँछु भन्छन् !!

के खायौ र आमा ? भन्दैनन् ती छोरा !
सप्त ब्राह्मण डाँक गीता लाउँछु भन्छन् !!

बा झन् बोल्न छोडे सुनेछन् त्यो खबर !
हस्याङफस्याङ गर्दै चीता लाउँछु भन्छन् !!

०००
सिन्धुली हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाहुर

लाहुर

नीलहरि काफ्ले
पर्दा लगाउँदैछन !!

पर्दा लगाउँदैछन !!

नीलहरि काफ्ले
सुनकै कुम्लो बोकेर

सुनकै कुम्लो बोकेर

नीलहरि काफ्ले
के पीर भो र ?

के पीर भो र...

नीलहरि काफ्ले
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

नीलहरि काफ्ले
शिव शंकर भोला जे जे होला होला

शिव शंकर भोला जे...

नीलहरि काफ्ले
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
अब तिम्रो त्यो बकवास गरौं !!

अब तिम्रो त्यो बकवास...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x