साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के पीर भो र ?

तिम्रै काखको सिरानीमा थकान मेट्न पाऊँ! मर्यो भन्दै यो धुकधुकी छामुन् के पीर भो र ?

Nepal Telecom ad

नीलहरि काफ्ले :

धारेहातको झटारोले हानुन् के पीर भो र ?
सधैँ तेरो भलो नहोस् ठानुन् के पीर भो र ?

उन्नतिको भर्‍याङ चढ्न हिम्मत देउ तिमी !
जो सुकैले अङ्कुश लगाइ तानुन् के पीर भो र ?

हर बिहानी किरण आउँदा तिमी आए पुग्छ !
आफन्तले पाउको धुलो मानुन् के पीर भो र ?

तिम्रै काखको सिरानीमा थकान मेट्न पाऊँ!
मर्यो भन्दै यो धुकधुकी छामुन् के पीर भो र ?

अन्जान का गल्ती हजार बुझी माफी दिनू !
बिना कसुर जसले शत्रु साँधुन् के पीर भो र ?

०००
सिन्धुली, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाहुर

लाहुर

नीलहरि काफ्ले
पर्दा लगाउँदैछन !!

पर्दा लगाउँदैछन !!

नीलहरि काफ्ले
लाउँछु भन्छन् !

लाउँछु भन्छन् !

नीलहरि काफ्ले
सुनकै कुम्लो बोकेर

सुनकै कुम्लो बोकेर

नीलहरि काफ्ले
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

नीलहरि काफ्ले
शिव शंकर भोला जे जे होला होला

शिव शंकर भोला जे...

नीलहरि काफ्ले
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x