साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ढाल्न सक्छु

कमजोर ठान्छ जसले देखाउने छु तागत मौका परे जुरुक्कै धर्ती उचाल्न सक्छु ।

Nepal Telecom ad

हृषीकेश बराल :

लाभा बनेर मैले आगो निकाल्न सक्छु
आगो भएर सारा पत्थर पगाल्न सक्छु ।

वैरीहरू कसैले सानो भनी नहेप्नू
मुड्की कसेर हानी पहरो फुटाल्न सक्छु ।

होचो छ कद नभन्नू अग्लिन्छु व्योमसम्म
चाहेँ भने धरामैं तारा झराल्न सक्छु ।

कमजोर ठान्छ जसले देखाउने छु तागत
मौका परे जुरुक्कै धर्ती उचाल्न सक्छु ।

अन्यायमा मलाई पार्‍यो भने कसैले
राँको भएर पोल्दै एकेक ढाल्न सक्छु ।

०००
पोखरा -२६, कास्की ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
किन यस्तो भने ?

किन यस्तो भने ?

हृषीकेश बराल
हो देश सर्वोपरि

हो देश सर्वोपरि

हृषीकेश बराल
देशको अवस्था

देशको अवस्था

हृषीकेश बराल
जीवनको अस्थिरता

जीवनको अस्थिरता

हृषीकेश बराल
जानकारी (२)

जानकारी (२)

हृषीकेश बराल
जानकारी (१)

जानकारी (१)

हृषीकेश बराल
छ बाँकी चिनारी र बाटो लजायो

छ बाँकी चिनारी र...

नदी भट्टराई
कतै चित् कतै पाेट् बनिस् क्या इमान

कतै चित् कतै पाेट्...

पुरूषाेत्तम सिग्देल
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x