साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उफ्रिरा’छ

यस्तै मान्छेले हो देश, कुरुप बनाएको विवेक बन्धक राखि खोक्रो, नाथे उफ्रिरा’छ ।

Nepal Telecom ad

पदम भण्डारी :

सामाजिक सञ्जालमा एउटा, खाते उफ्रिरा’छ
दलको गुण्डा झोले मासु-भाते उफ्रिरा’छ ।१।

उ किन उफ्रेको हो, दुनियालाई थाहा छ
झुटमुटको बर्को ओढी, बाते उफ्रिरा’छ ।२।

हामीमात्रै सहि सबै, जेन-जी पुस्ता खराब
भन्दै बलत्कारी काईंलो, राते उफ्रिरा’छ ।३।

देश लुट्यो खोक्रो पार्यो, देश खरानी पार्यो
अझै पनि त्यो अपराधी, घाते उफ्रिरा’छ ।४।

यस्तै मान्छेले हो देश, कुरुप बनाएको
विवेक बन्धक राखि खोक्रो, नाथे उफ्रिरा’छ ।५।

ठीक पार न जेन-जी पुस्ता, लुकेको थ्यो अस्ति
आफूलाई ठूलो ठान्ने, ठाटे उफ्रिरा’छ ।५।

०००
चितवन

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Sharad Parasar Marahatta
Sharad Parasar Marahatta
11 months ago

“… झोले, मासु-भाते उफ्रिरा’छ”
Wonderful!

Nepal Telecom ad
नागरिक हुन्

नागरिक हुन्

पदम भण्डारी
ऊ मान्छे रहेन…

ऊ मान्छे रहेन…

पदम भण्डारी
सकियो

सकियो

पदम भण्डारी
सम्झियो

सम्झियो

पदम भण्डारी
कतै चित् कतै पाेट् बनिस् क्या इमान

कतै चित् कतै पाेट्...

पुरूषाेत्तम सिग्देल
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
1
0
Would love your thoughts, please comment.x
()
x