बागमती प्रदेश सञ्चार कार्यालय लामो

चुनावी मौसमका दुई ठोकान

१. बागी बखान
कहिले सीमा नाघी भयो,
धेरै त आफ्नै लागि भयो,
हिसाबकिताब मिल्दैथियो-
घाँडो आखिर बागी भयो ।

२. किनबेच
मौका हेरेर केही सिकौँला,
उता नटिके यता टिकौँला,
अवसरको लर्को छ साथी-
यता नबिके उता बिकौँला ।

हाल, क्यानडा

बागमती प्रदेश सञ्चार कार्यालय लामो
दुई थप्पड

दुई थप्पड

ऋषि बस्ताकोटी
दुई ठोकान

दुई ठोकान

ऋषि बस्ताकोटी
दुई ठोक्तक 

दुई ठोक्तक 

ऋषि बस्ताकोटी
चार ठोक्तक

चार ठोक्तक

रुद्र ज्ञवाली
तीन ठोक्तक

तीन ठोक्तक

लिलाराज दाहाल
चार ठोक्तक

चार ठोक्तक

रविन शर्मा चापागाइँ
चार ठोक्तक

चार ठोक्तक

रेहित सैजु